21k
Shares
काठमाडौं, १६ असोज । नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको छ। उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ।
चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन्। उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन्। यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो।
