सुनको मूल्य तोलामा ४०० बढ्यो

17.5k Shares

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर ९२ हजार १०० कायम भएको छ। छापावाल सुन शुक्रबार प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० छ। तेजाबी सुन शुक्रबार प्रतितोला ९१ हजार २०० मा कारोबार भएको थियो । 

सम्बन्धित समाचार