प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

20k Shares

काठमाडौं -  प्राईम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । 

बैंकको मंसिर २९ गते विहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४ प्रतिशत बोनश सेयर र कर प्रयोजका लागिसमेत गरी ४.९५ प्रतिशत नगद लाभांश गरी कुल ८.९५ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । 

सम्बन्धित समाचार