एमालेले घोषणापत्र आज सार्वजनिक गर्दै, ओलीसँग लाइभ डिबेट गर्न सकिने

18.6k Shares

काठमाडौं, १५क ात्तिक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार दिउँसो साढे बजे होटेल याक एन्ड यतीमा घोषणापत्र सार्वजनिक गरिनेछ

उनका अनुसार घोषणपत्र सार्वजनिकसँगै अध्यक्ष केपी शर्मा ओलीसँग लाइभ डिबेट पनि हुनेछ । प्रतिनिधिसभा प्रदेशसभाको निर्वाचन मंसिर गते हुँदै सोही निर्वाचनलाई लक्षित गर्दै एमालले घोषणापत्र सार्वजनिक गर्न लागेको हो नेपाली कांग्रेसलगायत दलहरुले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्

सम्बन्धित समाचार