एमाले सचिवालय बैठक च्यासलमा

8.1k Shares

काठमाडौँ, जेठ ११ गते ।  नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । 

नेकपा (एमाले) अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार बैठक भर्खरै सुरु भएको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकमा एमाले सचिवालय सदस्य सहभागी हुनुहुन्छ । 

सम्बन्धित समाचार