परराष्ट्रमन्त्री श्रेष्ठ र वाङ हुनिङबीच भेटवार्ता

19.3k Shares

काठमाडौं– उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का स्थायी समिति सदस्य वाङ हुनिङबीच भेटवार्ता भएको छ ।

सोमबार चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री श्रेष्ठ र सीपीसी नेता वाङबीच भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सम्बन्धित समाचार