17.9k
Shares
काठमाडौं । नेपाल ‘ए’ र क्यानडाबीच आज एकदिवसीय शृङ्खलाअन्तर्गतको अन्तिम तथा निर्णायक खेल हुँदै छ । खेल बिहान साढे ९ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
तीन खेलमा नेपाल र क्यानडाले समान १/१ खेल जितेका छन् । आज विजयी हुने टिमले श्रृंखला जित्नेछ ।
पहिलो खेलमा पराजित नेपाल ‘ए’ले दोस्रो खेलमा क्यानडालाई पराजित गरेको थियो ।