काठमाडौं महानगर प्रहरीले साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने

17.3k Shares

काठमाडौं, २५ कात्तिक । काठमाडौं महानगर प्रहरीले तिहार पर्वको सुरक्षालाई लक्षित गरेर साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने भएको छ।

तिहारलाई भव्य रूपमा र सुरक्षित रुपमा सम्पन्न गर्न देउसी भैलोको समयमा १ बजेसम्म ४ क्षेत्रबाट गस्ती हुने महानगरीय प्रहरी प्रमुख राजु नाथ पाण्डेले जानकारी दिएका छन्।

सम्बन्धित समाचार