नागरिकको प्रत्येक मतको सदुपयोग हुनुपर्छ : सोविता गौतम

18.1k Shares

काठमाडौं/उपसभामुखको निर्वाचनमा आफ्नै पार्टीका इन्दिरा रानाको नाम प्रस्ताव गर्दै गौतमले अमूल्य मत दिएर पठाउने नागरिकको प्रत्येक मतको सदुपयोग गर्नुपर्ने बताएकी हुन् । 

‘अंकगणितको खेलमा मात्रै लाग्ने हो भने नागरिकको मतको अपमान हुन्छ’ गौतमले भनिन्, ‘नागरिक हुनुको परिचय तब दिन सक्छौ  जब मत दिएर पठाउनेको अमूल्य मतको सदुपयोग गर्छौ । लोक रिझ्याँइको भुलभुलैयामा नलागौं । नयाँ चिन्तनका साथ प्रस्तुत होउँ ।’  

सम्बन्धित समाचार