18.4k
Shares
काठमाडौं । कुवेतस्थित नेपाली दूतावासमा कार्यारत एक कर्मचारीलाई कोरोना संक्रमण भएकोले दुतावासको सेवा वन्द भएको छ । बिहीबार सूचना जारी गर्दै दुतावासले अर्को सूचना नभएसम्मका लागि बन्द हुने जनाएको छ ।