चिया बगानमा युवक-युवती मृत भेटिए

17.2k Shares

काठमाडौं, १० माघ झापामा एक जना युवक एक जना युवती मृत फेला परेका छन्

आज बिहान कचनकवल गाउँपालिका- केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन्

दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । डिएसपी पाठकका अनुसार युवक अन्दाजी २५ युवती १८ वर्षकी छन् अहिले घटनास्थलमा प्रहरी टोली पुगेको । अनुसन्धान सुरु भएको घटनाबारे थप केही कुरा खुलिनसकेको प्रवक्ता पाठकले बताए

सम्बन्धित समाचार