मृत अवस्थामा फेला

9.2k Shares

बाँके, ४ साउन । कोहलपुर नगरपालिका-६ स्थित सिक्टा नहरमा सोही नगरपालिका-६ प्रगतीनगर डेरा गरी बस्ने कालिकोट महावै गाउँपालिका-१ घर भएकी २१ वर्षीया चन्द्रा शाही शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ बस्ने ७० वर्षीया खिर्मा जैशी सोही ठाउँस्थित दश बिगाह उत्तर गेट नजिकै सडक छेउमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार