काठमाडौं उपत्यकामा थपिए ६ सय ७४ संक्रमित

15.3k Shares

काठमाडौं  ।  काठमाडौं उपत्यकामा सोमबार थप ६ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उपत्यकाको काठमाडौं जिल्लामा ५ सय ३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जनामा संक्रमण देखिएको छ ।

देशभर सोमबार ११ सय ५४ जनामा संक्रमण देखिएको थियो । काठमाडौं उपत्यकामा संक्रमण पुष्टि भएको संख्या देशभरको तुलनामा आधाभन्दा बढी हो ।

सम्बन्धित समाचार