आज सोमबारको विदेशी मुद्राको विनिमय दर

17.9k Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ८२ पैसा र बिक्री दर १३० रुपैयाँ ४२ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १३६ रुपैयाँ ८३ पैसा र बिक्री दर १३७ रुपैयाँ ४६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ५७ पैसा र बिक्री दर १६९ रुपैयाँ ३१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ४४ पैसा र बिक्री दर ३५ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

सम्बन्धित समाचार