गोरखा–२ मा प्रचण्ड भारी मतान्तरले अगाडी

20.4k Shares

काठमाडौंं, मंसिर देशभर जारी मतगणनाको परिणाम अनुसार गोरखा मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हजार बढी मतान्तरले अग्रता लिएका छन्

पछिल्लो मतपरिणाम अनुसार हालसम्म १० हजार ४३६ मत गणना हुँदा प्रचण्डले हजार ९८१ मत ल्याएर शीर्षस्थानमा छन् उनलाई पछ्याउदै राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले १६ सय ८४ मत ल्याएर दोस्रो स्थानमा छन्

सम्बन्धित समाचार