विश्व मधुमेह दिवस कस्को लागि

31.7k Shares

डा. पूर्ण शाही

हामीहरु कसरी बेवकुफ भईरहेका हुन्छौं, दोस्रो शताब्दी तिरक्लौडिएस् टोलेमीभन्ने वैज्ञानिकले पत्ता लगाएकोसूर्यले पृथ्वीलाई परिक्रमा गर्छभन्ने सिद्धान्त हजारौं बर्षसम्म त्यही भनाइलाई विश्वभरका मानिसहरुले पूर्ण विश्वासका साथ जपिराखे तर पछि सोह्रौं शताब्दीतिरनिकोलस् कोपर्निकसको समय खोज अनुसन्धानले ठीक विपरीत भनाइ समाजमा अघि सारेसूर्यले होईन, पृथ्वीले सूर्यको परिक्रमा गर्दछलगायत अन्य ग्रहरुको पनि पारिक्रमा  गर्छ“  भन्ने प्रमाण पेश गरेपछि फेरि पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भन्ने कुरामा विश्वस्त भएर अहिलेसम्म अन्य वैज्ञानिकहरुले पनि पृथ्वी लगायतका ग्रहले सूर्यलाई परिक्रमा गर्छ भन्ने  कुरामा नै विश्वास गरेको ,छौं यस्तै आधार हरुबाट प्रेरित भएर मननविय मनोविज्ञान अध्ययन गरेकाहरुले मानिसको मनलाई हामीले आफ्नो कब्जामा लिएपछि जे चाह्यो त्यही गराउन सकिन्छ भन्ने कुरा थाहा पाइसकेपछि मानिसहरुको मनलाई बसमा पारेर जसले जसलाई चाहयो आफ्नो ईसारामा नचाउन सक्छन्।  फर्माईन्डस्ट्रिजहरुले पनि यही मनोविज्ञानका साथ विभिन्न समस्याहरूमानसिक शारीरिक रोगहरुको डर त्रास देखाएर आफ्नो दवाई लगायत उपचारउपकरण समेतको व्यापार गरेर मनग्य पैसा कमाउनको साथै विश्व मानवलाई आफ्नो कब्जामा लिएका छन्। यही फर्मुला अन्तर्गत मधुमेह( सुगर) रोग लगायत अन्य सम्पूर्ण रोगहरु जस्तै क्यान्सर, उच्च रक्तचाप, एड्स, कोरोना देखि अरु थुप्रै शारीरिक समस्याहरूमा पनि लागु हुन्छ जस्तै स्वस्थ ब्लड सुगरको मापदन्ड  खालिपेट ८०१००  जति निर्धारण गरिएको यसभन्दा घटि वा बढी हुँदा थोरै भए सुगर कम, धेरै भए सुगरको  बिरामी घोषणा गरिन्छ सुगरको बिरामी भैसकेपछि अब बाचुन्जेल यो रोगबाट मुक्ति मिल्दैन, यो सुगरलाई नियन्त्रण गरीराख्न बाँचुन्जेल दवाईको सेवन गर्नुपर्छ अन्यथा बढेको सुगरले मस्तिष्कघात भएर अपांग भईन्छ, आँखा बिगार्छ, मृगौला खतम् गर्छ, हृदय घात हुन्छ आदि अनेक खालका डर त्रास मनमा भरिदिएर मानिसहरुलाई बाध्यात्मक रुपमा दवाई सेवन गर्नुपर्छ

अब उच्च रक्तचापमा पनि हामीलाई फर्मा माफियाहरुले यसरी नै बेवकुफ बनाएको छन्उच्च रक्तचापको मापदण्ड

सन् १९९७ अगाडि १६०÷१००

सन् १९९७ देखि     १४०÷९०

आज भोलि       १२०÷८०

१९९७ भन्दा अगाडि १६०÷ १०० भन्दा माथि रक्तचाप भएपछि मात्रै उच्च रक्तचाप मानिन्थ्यो दवाई सेवन गराइन्थ्यो भने कति कम मानिसहरुले दवाई सेवन गर्नुपर्थ्यो फर्मा माफियाहरुको कमाइ नै नहुने भयो किनकि  त्यसबेला अहिले को भन्दा स्वस्थ जीवन पध्दति थियो   १६०÷१०० रक्तचाप मुस्किल ले मात्र कसैको आउँथ्यो, त्यसपछि १९९७ पश्चात् १४०÷९० भन्दा माथि लाई उच्च रक्तचापको बिरामी मानेर पहिलाको भन्दा धेरै संख्या लाई बिरामी बनाएर धेरै पैसा कमाउने भए भने त्यपछि अब हामिले जे चाह्यो त्यही हुन्छ भनेर तुरुन्तै केही बर्ष मै १२०÷८० सामान्य रक्तचापको मापदण्ड बनाएपछि सम्पूर्ण मानिसहरुलाई बिरामि बनाएर दवाई सेवन गराएर एकदिनमा खरबौं कमाउने भए, अहिले को तनावग्रस्त जीवन पध्दति अप्राकृतिक खानपानले त्यसैपनि रक्तचाप बढिनै हुन्छ भने त्यसमाथि सामान्य  रक्तचाप १२०÷८० बनाएपछि सम्पूर्ण माव जातिनै उच्च रक्त चाप को बिरामी बनाउने भए, जस्ले रक्तचाप नापेन त्यही मात्र उच्च रक्तचापको बिरामी हुनबाट बच्ने भयो जहरयुक्त दवाई को नोक्सानी बाट पनि बच्ने भयो

यसरी नै मधुमेह को बिरामि बनाउने खेल चलेको ,   सन् १९७७ सम्म खालिपेट मा रगतमा सुगरको मात्रा १४० मिलि ग्राम÷ डेसि लिटर भन्दा धेरै आएपछि मधुमेह को बिरामी मान्ने थियोे भने पछि फर्मा माफिया ले १२६मि ग्रा÷डे लि गराएर बिरामी संख्या बढाए भने फेरि लगत्तै  सन् २००३ बाटै खालिपेट सुगर १०० मा झारेर एकैदिनमा छिमेकी मुलक भारतमा मात्रै १३ लाख को संख्यामा रहेको मधुमेह बिरामि को संख्या एकै रातमा   करोड ८३ लाख स्वस्थ मानिसलाई थपेर सुगरको बिरामी संख्या करोड बनाइदिए आज ईन्डिया मात्रै करिब करोड मानिसलाई जवरजस्ति सुगरको बिरामी बनाएर सुगरको दवाईको नाममा जहर खुवार दैनिक अरबौंको कमाई गर्दैछन भने अर्कोतिर जहर खुवाएर स्वस्थ मानिसलाई वास्तविक बिरामी पनि बनाउदैछन्। अब विश्व भरको सुगर बिरामी को संख्या करिव ४० करोड , ४० करोड सुगरका बिरामी लाई १० रुपैयाँ बराबरको रगतमा सुगर घटाउने एउटा टयाबलेट दैनिक खाँदा विश्व भरका ४० करोडको संख्यामा बनाइएका नक्कलि मधुमेह का बिरामी ले अरब रुपैयाँ फर्मा माफिया लाई मुनाफा गराउने भए भने फेरि सुगर घटाउने दवाईको जहरिलो बिषको सेवनले शरिर भित्र अनेक समस्या उत्पन्न गर्दै  साँच्चिकै बिरामी बनाएर थप जहरिलो दवाई सेवन गर्दै बिराम बढाउदै जाने क्रमले अब  हाम्रो घर द्वार पनि बिक्री हुँदै जाँदा फर्मा माफिया हरु को कमाई कहाँ पुग्छ हामिले आफै अनुमान लगाऊ हामी आर्थिक शारीरिक रुपमा सिध्दिदै जाने उता फर्मा माफिया दिनानुदिन करोडपतिबाटअरब पतिखरब पति आफै हिसाब गर्दै बसौं

अहिले कोरोना भ्याक्सिन माफियाहरुले प्रति सेकेन्ड १००० अमेरिकी डलर अर्थात लाख ३० हजार नेपाली रुपैयाँ बराबर प्रति सेकेन्ड कमाउछन्।

शरिरमा दवाई गईसकेपछिः जस्तै उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल आदिको दवाई शरिरमा गईसकेपछि यी सबैका प्यारामिटर कम भएर आउँछन् तर शरिरमा दवाईको प्रवेश गरिसकेपछि के हुन्छ ? जस्तै मधुमेहको दवाई शरिरभित्र गईसकेपछि रगतमा बढी  भएको सुगरलाई रगतबाट बाहिर निकालेर शरिरका अन्य अंगहरुमा लगेर जम्मा गरिदिन्छ, रगतमा सुगर कम भयो तर सुगर शरिरबाट बाहिर निस्केको हुँदैन त्यो सुगर   शरीरभित्रकै अंगमाहरुमा जम्मा भएर नै रहिरहन्छ। अब जहाँ जहाँ सुगर जम्मा भएको ती अंगहरु कमजोर हुँदै, सडेर गलेर काम नलाग्ने हुँदै अन्तिममा हाम्रो ज्यान

सम्बन्धित समाचार