व्यापक हेरफेरसहित कांग्रेसले बुझायो समानुपातिकको अन्तिम सूची

18.7k Shares

काठमाडौं, १६ असोज । कांग्रेसले व्यापक हेरफेरपछि समानुपातिक सूचीको अन्तिम नामावली बुझाएको छ ।

शनिबारदेखि रातभर बैठक बसेर बिहानपख टुंगो लगाएको थियो । कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारीअनुसार कांग्रेसले अन्तिम सूची बुझाएको छ ।

निर्वाचन आयोगले यसअघि बुझाएको सूचीमा त्रुटि संशोधनका लागि आजसम्मको समय दिएको थियो । बन्दसूचीमा भएका नाम फिर्ता लिन चाहनेले भोलिसम्म फिर्ता लिन सक्नेछन् ।

सम्बन्धित समाचार