उपत्यकामा पाँच सय ७२ संक्रमित थपिए

18.7k Shares

काठमाडौं । आज काठमाडौं उपत्यकामा ५ सय ७२ कोरोना भाइरस संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ४ सय ९५, भक्तपुर ३४ र ललितपुरमा ४३ जना संक्रमित थपिएका छन् ।
आज कोरोना भइरसका कारण ५ जनाको मृत्यु भएको छ । 

सम्बन्धित समाचार