एमसीसी परेन संसदको कार्यसूचीमा

19.2k Shares
काठमाडौं । प्रतिनिधिसभा शुक्रबार बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छैन । 

शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई समावेश नगरिएको हो । सो बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस हुने नेताहरूले बताएका थिए । 

तर, सत्तारुढ गठबन्धनभित्र सहमति नभएपछि संसद बैठकको कार्यसूचीमा समावेश नगरिएको हो । 
सम्बन्धित समाचार