जनता समाजवादी पार्टी र जसपा नेपालबीच एकीकरण

6.1k Shares

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीबीच एकीकरण भएको छ ।

सह–अध्यक्ष रञ्जु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यसहितको समूह जनता समाजवादी पार्टी, नेपालसँग एकीकरण भएको हो ।

पुष १३ गते (हिजो) भएको एकीकरण अनुसार दुवै पक्ष एउटै पार्टी संरचनामा आबद्ध भएका हुन्। 

पार्टी नेतृत्वका अनुसार एकीकरणले संगठनलाई थप मजबुत बनाउने र राजनीतिक गतिविधिलाई एकीकृत ढंगले अघि बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ।608013560_1205876678314455_6528236101488983667_n.jpg

सम्बन्धित समाचार