5.7k
Shares
मंगलबार बिहान सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री ओमप्रकाश अर्याल ।
काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्याल कैलालीको धनगढी पुगेका छन्। मंगलबार सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न अर्यालय धनगढी पुगेका हुन्।
मंगलबार बिहान सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा धनगढी सम्बोधन गरेका छन्।