विभिन्न धनमाल चोरी

6.3k Shares

काठमाडौं, २३ साउन । काठमाडौं महानगरपालिका-२० कोहिटी डेरा गरी बस्ने दाङ गढवा गाउँपालिका-६ घर भएकी ३० वर्षीया सुनिता योगीको कोठाबाट ल्यापटप १ थान, मोबाइल १ थान र नगद समेत गरी करिब १ लाख रूपैयाँ बराबरको धनमाल बिहीबार साँझ चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार