डुबेर मृत्यु

6.8k Shares

महोत्तरी, १५ साउन । पिपरा गाउँपालिका-७ बनौलीस्थित सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ बस्ने ४०
वर्षीय मुरारी झाको मृत्यु भएको छ ।

बुधबार बेलुकी डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सहोड्वा समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा गए राति उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार