माफी माग्दै सुनिताले भनिन् ‘काठमाडौं महानगर फेरि एकढिक्का भएको छ’

7.4k Shares

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको  आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषण गर्दै उपप्रमुख सुनिता डंगोलले माफी मागेकी छिन् । 

समयमै बजेट ल्याउन नसकेको भन्दै उनले काठमाडौंबासीसँग माफी मागेकी हुन् । 

उनले महानगर भित्रको तिता मिठा, विवादहरु मन्थन हुँदै फेरि एकढिक्का भएको बताइन् । 

सम्बन्धित समाचार