6.8k
Shares
काठमाडौं, २९ जेठ । झापा, मेचीनगर नगरपालिका-१२ सब्जिमन्डिमा कचनकवल गाउँपालिका-६ बस्ने ४० वर्षीय मोहन खड्का बुधबार मृत अवस्थामा फेला परेका छन् ।
उदयपुर, त्रियुगा नगरपालिका-२ जोगिदह बस्ने ५० वर्षीय बिर्ख बहादुर सार्की सोही ठाउँस्थित बाटो छेउमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।