कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

8k Shares

काठमाडौँ–कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा फुलिबाङ केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। 

सम्बन्धित समाचार