8.9k
Shares
झापा, १६ वैशाख । बिर्तामोड नगरपालिका-४ हिमशिखरटोल बस्ने कमला कार्कीको घरबाट करिब १५ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब २९ लाख रूपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।