राप्रपाले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

15.4k Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।

४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा केही पक्राउ परेका छन् ।

उनले प्रदर्शनमा सहभागीहरुलाई बानेश्वर गएर आम सभा गर्न समेत आह्वान गरेका छन् । 

सम्बन्धित समाचार