7.8k
Shares
काठमाडाैँ । विदुर नगरपालिका-४ बट्टारस्थित बसपार्क नजिक दिनेश मेकानिकल वर्कशपमा काम गर्ने रौतहट चपुर घर भएका ३५ वर्षीय भुवन गौतमको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
वर्कशपमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।