18.1k
Shares
काठमाडौँ उपत्यकाको मौलिक पर्व इन्द्रजात्राका अवसरमा मङ्गलबार बसन्तपुरस्थित कुमारीघरमा पूजाका सामग्री तयार गर्दै महिला । इन्द्रजात्राका दिन वर्षा र सहकालका देवता इन्द्र र जीवित देवी कुमारीको पूजाआजा गरिन्छ । यस वर्ष कोभिड–१९ को कारण मन्दिरको ढोका सर्वसाधारणका लागि खोलेको छैन । तस्बिर: रोशन सापकोट