सभामुख घिमिरे दलका प्रमुख र मुख्य सचेतकसँग छलफलमा

9.4k Shares

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे राजनीतिक दलका प्रमुख तथा मुख्य सचेतकहरूसँग छलफलमा जुटेका छन् । 

संघीय संसदको हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि आह्वान भएपछि सभामुख घिमिरेले अधिवेशनको तयारी सन्दर्भमा दलका सचेतकहरूसँग छलफल थालेका हुन् ।

अहिले सिंहदरबारमा सत्तापक्षका प्रमुख तथा मुख्य सचेतकसँग सभामुख घिमिरेले छलफल गरिरहेका छन् ।

यस्तै, आजै दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्ष दलका प्रमुख सचेतकसँग छलफल गर्ने तयारी रहेको छ ।  

सम्बन्धित समाचार