वाणिज्य बैंकहरूप्रति राष्ट्र बैंक उदार, काउन्टर बफरको व्यवस्था हट्याे

15.3k Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बेंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन, २०८० मा संशोधन गरेर काउन्टर बफरसम्बन्धी व्यवस्था हटाएको छ ।

मंगलबार उक्त संशोधित निर्देशन जारी गर्दै राष्ट्र बैंकले वाणिज्य बैंकहरूका लागि काउन्टर बफरमा राखिएको व्यवस्था आर्थिक वर्ष २०८१र८२ का लागि हटाएको हो ।

यसअघि काउन्टर बफरबापत पुँजीको ०।५ प्रतिशत राख्नुपर्ने व्यवस्था थियो । 

सम्बन्धित समाचार