२ हजार ९०५ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

17.2k Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९०५ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार २४ वटा नमुनाको परीक्षण गर्दा २ हजार ९०५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु पुष्टि भएको छ । 
योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संखया ९ हजार ४३० पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

सम्बन्धित समाचार