शर्राफले दिलाए नेपाललाई छैटौँ सफलता

17.2k Shares

काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले छैटौँ सफलता हात पारेको छ । पवन शर्राफले नेपाललाई छैटौँ सफलता दिलाएका हुन् । 

गेरेथ डेलनी १० रन बनाएर लोकेश बमद्वारा क्याच आउट भए । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले १५.४ ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको छ ।

सम्बन्धित समाचार