सुपर लिग : आज वीरगञ्ज र झापा भिड्दै

17.4k Shares

काठमाडौं– नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुदैँ छ । 

आजको खेलमा वीरगञ्ज युनाइटेड र झापा फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुँदै छ ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना हुने सो खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

सम्बन्धित समाचार