प्रधानमन्त्री दाहाललाई भेटेर सिंहदरबारबाट बाहिरिए ओली

20k Shares

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली मंगरबार दिउँसो सिंहदरबार पुगेका थिए। उनीहरुबीच भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ। त्यसक्रममा ओलीले पुनर्निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको गद्दी बैठकको अवलोकन गरेका थिए।

सम्बन्धित समाचार