सत्ताको चरम दुरुपयोग भयो, ४२ जनाको हस्ताक्षर पेस गरेका छौँ : विपक्षी

16k Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा विपक्षी दलहरुले सत्ताको चरम दुरुपयोग भएको बताएका छन् ।
उनीहरुले आफूहले बहुमत सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएको बताउँदै मुख्यमन्त्रीमा दाबी रहेको जनाएका छन् ।
कांग्रेस प्रमुख सचेतक फखरुद्धिन खानले  कुरा गर्दै आफूहरुले ४२ जनाको हस्ताक्षर बुझाएपछि पनि सत्ताको चरम दुरुपयोग गरेर यस्तो निर्णय लिइएको बताए ।

सम्बन्धित समाचार