माधवकुमार नेपाल र भारतीय राजदूत श्रीवास्तवबिच भेट

19.3k Shares

काठमाडौं । नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेट भएको छ ।

राजदूत श्रीवास्तव नेपाललाई भेट्न कोश्वेरस्थित नेपालको निवासमा पुगेका थिए । भेटवार्ता दुईपक्षीय हितका विषयमा केन्द्रित भएको नेपालको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार