दसैँको अवसरमा बेलाकोको 'हरेकलाई उपहार

18.3k Shares

काठमाडौं । घरायसी उपकरणहरुको ब्रान्ड बेलाकोले चाडपर्वलक्षित अफर योजना ल्याएको छ ।

यसअन्तर्गत कम्पनीले हरेक सामानको खरिदमा खाली हात नजाने र बम्परमा एकजनाले २५८ लिटरको रेफ्रिजेरेटर प्राप्त गर्ने अफर ल्याएको हो ।

चाडपर्वकै अवसरमा कम्पनीले हरेक सामानको खरिदमा १० प्रतिशतसम्म छुट दिइरहेको बताएको छ ।

यस्तै स्क्रयाच कुपनमा एक हजार रुपैयाँसम्म क्यासब्याक राखिएको र जुनसुकै सामानको खरिदमा केही न केही उपहार मिल्ने जनाएको छ ।

प्रदीप खड्का ब्रान्ड एम्बेसडर रहेको बेलाको कम्पनीका रेफ्रिजेनेटर, वासिङ मेसिन, स्मार्ट टेलिभिजन, स्मार्ट एसी, ग्यास स्टोप, राइस कुकर, आइरन, इलेक्ट्रिक कित्ली, हिटर, बहुउपयोगी ब्लान्डरलगायत घरेलु उपकरण बजारमा उपलब्ध छन् ।

सम्बन्धित समाचार