इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन सरकारसँग देउवाको माग

15.5k Shares

काठमाडौं  । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरुको उद्दार तथा स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार वक्तव्य जारी गर्दै इजरायलमा रहेका नेपालीहरुलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउन माग गरेका हुन् ।

Screenshot 2023-10-08 164839.png

सम्बन्धित समाचार