हेमन्त शर्माकाे नयाँ गीत 'निरजाले' सार्वजनिक (भिडिओ)

18.5k Shares

काठमाडौ, १४ असोज । गायक हेमन्त शर्माले नयाँ गीत 'निरजाले'  सार्वजनिक गरेका छन्। आइतबार गायक शर्माकै युट्युब च्यानलमार्फत 'निरजाले' बोलको सार्वजनिक गरिएको हो। गायनमा शर्मालाई अस्मिता अधिकारीले साथ दिएकी छन्। गीतमा संगीत पनि गायक शर्माकै छ।

एकनारायण भण्डारीले लेखेको गीतमा संगीत संयोजन भने श्यामस्वेत रसाइलीले गरेका छन्। नवराज उप्रेतीले छायांकन गरेको भिडिओमा आश्मा विश्वकर्मा र सुनिल क्षेत्रीलाई देख्न सकिन्छ। 

सम्बन्धित समाचार