बिमानस्थलबाट समातियाे तस्करीकाे तीन किलो सुन

16.9k Shares

काठमाडौं, १३ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुन बरामद गरिएको छ । अबैध तरिकाले सुन ल्याईरहेकी फिलिपिन्सकी महिला बिमानस्थलबाट  पक्राउ परेकी हुुन । 


बमानस्थल प्रहरी प्रमुख अर्जुनचन्द ठकुरीका अनुसार शुक्रबार साँझ दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित पक्राउ गरिएको हो । उनका अनुसार बरामद गरिएको सुन झण्डै तीन किलोग्राम रहेको छ । उनी माथी थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार