प्रधानमन्त्री प्रचण्ड र चिनिया राष्ट्रपति बिच भेटबार्ता

22.7k Shares

बेइजिङ, ६ असोज ।  प्रधानमन्त्री पुष्पकमल  दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङ बिच भेटबार्ता भएको छ । संयुक्त राष्ट्र संघीय सभालाइ सम्बोधन गरेर चिन पुगेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिका बिचमा भेटबार्ता भएको हो । 

प्रधानमन्त्री प्रचण्ड आज देखी ८ दिने चीन भ्रमणमा छन्  । 

सम्बन्धित समाचार