ललितपुर । अवार्ड ओशियनले यसै महिना थप नौ जना विद्यार्थीहरुलाई भिसा दिलाउन सफल भएको छ । जसमा अनिषा अधिकारी (USA with course Bachelor of Data Science (GPA-3.00, IELTS-7.0), ग्रीष्मा कार्की (Australia with Course Bachelor of Business-Major in Hospitality (GPA-2.96, PTE-56), अनिषा क्षेत्री (USA with course Bachelor of Business Administration (GPA-3.57, IELTS-7.5), शर्मिला रुचाल मगर (UK with Course Bsc (Hons) Cyber security and networks), सशांख आचार्य क्यानाडा (Canada for the Course Computer Programming (GPA-2.65 and PTE-64), तुलसा श्रीष् (BA(Hons) early childhood studies- University of East London) सताक्सी थापा (BA(Hons) Culinary Arts Management-University College Birmingham(UK), सिमरन सुवेदी (MBA-University Canada West(CANADA), भवानी राई (University of Sunderland(UK) रहेको छ ।
अवार्ड ओशियन इन्टरनेशनल एजुकेशन प्रा.लि.ले सन् २००७ बाट आफ्नो परामर्श सेवा सुरु गरेको हो । यसको कार्यालय पुल्चोक, ललितपुरमा अवस्थित छ । विदेशमा अध्ययन गर्न चाहने, भ्रमण गर्न चाहने र अध्यागमनको लागि आफ्नो सपना पूरा गर्न चाहने विद्यार्थीहरूको लागि एउटा उत्तम परामर्शदाता हो । अवार्ड ओशियनले प्रभावकारी परामर्शको साथ थप शिक्षामा विद्यार्थीको सबै आवश्यकताहरू पूरा गर्दै अमेरिका, यूके, क्यानाडा, अष्ट्रेलिया, इटाली लगायत अन्य देशमा विद्यार्थीहरुलाई पुर्याउन सफल भइसकेको छ । अवार्ड ओशियनले उच्च प्रशिक्षित र व्यावसायिक सल्लाहकारहरूबाट विद्यार्थीहरूलाई आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । यस्तैमा ओशियनले सयौँ विद्यार्थीहरुलाई आफ्नो गन्तव्य देशमा उत्तम शिक्षा दिलाउन सफल भइसकेको छ ।








