संसद बैठक सुरु, सरकारको ध्यानाकर्षण गराउँदै सांसद

18.3k Shares

काठमाडौं, ७ भदौ । प्रतिनिधिसभा बैठक बसिरहेको छ । जारी बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । 


शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका हुन् । 


एक महिनाको अवरोध बुधबार अन्त्य भएपछि संसद बैठक चालु भएको हो ।
 

सम्बन्धित समाचार