17.5k
Shares
काठमाडौं । नेकपाका नेतृ रामकुमारी झाँक्रीले प्रहरीलाई गिरफ्तारी दिएकी छिन् । प्रहरीले राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार उनलाई पक्राउपुर्जी थमाएको थियो ।