मौद्रिक नीति पारित

16k Shares

काठमाडौं, ७ साउन । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित भएको छ । आइतबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्षको मौद्रिक नीति पारित गरेको छ ।

 
आइतबार अपरान्ह ३ बजे  पत्रकार सम्मेलन गरेर राष्ट्र बैंकले पारित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।
 

सम्बन्धित समाचार