आर्थिक विधेयक २०८० पारित

17.8k Shares

काठमाडौं, १७ असार । प्रतिनिधिसभाले ‘आर्थिक विधेयक, २०८०’ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक विधेयक, २०८०’ पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले स्वीकृत गरेको  ।


उक्त विधेयक पारित भएपपछि अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफावार छलफल गरिसोस् भन्ने प्रस्ताव पेस गरेकाक छन् ।
 

सम्बन्धित समाचार