पूर्वमन्त्री पोखरेल अस्पताल भर्ना

17.1k Shares

महोत्तरी, ४ असार । पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । एक्कासि ज्वरो र झाडापखाला लागेपछी साेमबार बिहान उनी महोत्तरीस्थित जनसेवा अस्पतालमा भर्ना भएका हुन् ।

`सुरुमा उहाँ आउदा निक्कै ज्वरो आएको थियो,´ उपचारमा खटिएका चिकित्सक गणेश श्रेष्ठले भने, `अन्य के भएको भन्ने विषयमा हामीले चेकजाँच गरिरहेका छौँ ।´ 

 

 

सम्बन्धित समाचार