‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक( ट्रेलरसहित)

19.5k Shares

काठमाडौं, २७ जेठ । आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ४७ सेकेण्ड लामो ट्रेलरले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथा प्रस्तुत गरेको छ ।

बिफोरयु म्युजिकबाट सार्वजनिक सिनेमाको हिन्दी ट्रेलरले पनि दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ । गत बिहीबार सार्वजनिक गरिएको सिनेमाको नेपाली ट्रेलरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । विशेष गरी अभिनेत्री शिल्पा मास्को बोल्ड अवतारको चर्चा दर्शकमाझ भैरहेको छ ।

सम्बन्धित समाचार